Verse 1 G D Cinema धेरै हेर्ने गर्छु Cadd9 D एक्लो जुन देख्यो कि गाउन मन लाग्ने G D सङ्गीत बेसी सुनेर हो कि Cadd9 D पानी पर्यो कि भिज्न मन लाग्ने Chorus G D भावना प्रदर्शन गर्न सक्ने Cadd9 D साहसी म धेरै मान्छे हैन G D सक्किसकेको यो जिन्दगीमा Cadd9 D -----तिमी आयौ काहाँदेखि Verse 2 G D के सही, के गलत हो? Cadd9 D फुस्रो गणितमा यसै फसेको थिए G D दुई प्रतिशत पनि तल-माथि नहोस् Cadd9 D भविष्य खै के मैले सोचेको थिए G D Cadd9 D पुराना संसारबाट --भागेको थिए G D Cadd9 Cm अनि, ओई साथी सोचेजस्तै भयो के तेरो जीन्दगी Chorus G D भावना सबै लुकाइसकेको Cadd9 D साहसी म धेरै मान्छे हैन G D सक्किसकेको यो जिन्दगीमा Cadd9 D -----तिमी आयौ काहाँदेखि Instrumental G D Cadd9 D Verse 3 (Strum once) G D Cadd9 D म सक्दिन, ----- संसारसित हारेको थिए (Strum once) G D Cadd9 D म केही हैन ---- संसारलाई विश्वास गरे (Continue Strumming) G D Cadd9 D आफूदेखी आफूलाई बचाउन कहाँबाट G D Cadd9 D आफूसँग आफूलाई भेटाउन कहाँबाट G D सक्किसकेको यो जिन्दगीमा Cadd9 D -----तिमी आयौ काहाँदेखि G D बाँकि जेजति जिन्दगी छ Cadd9 D G मेरो भागको सारा खुशी तिम्रै निम्ती